• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: 10 वर्ष...


लोभी शेरेसँग पैसा फुत्काउनलाई बुढीले भनिछे
बुढी: हाम्रो बिहे भएको 10 वर्ष भएछ । तिम्लाई यो 10 वर्ष कति जस्तो लाग्यो ?
शेरे: 1 मिनेट ।
बुढी: अनि तिम्रो लागि 10 हजार रुपैया कति हो ?
शेरे: 1 रुपैया ।
बुढी: त्यसोभए 1 रुपैया लेउ न त ।
.
.
.
शेरे: 1 मिनेट पर्ख ।